सैनामैनामा नेपालकै ठूलो क्रिकेट रंगशाला

सैनामैना । रुपन्देहीको सैनामैनामा नेपालकै ठूलो र नमुना गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना-७ लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला बन्न लागेको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको छ । गत वर्ष मैदानको लागि ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र ड्रेसिङ...

दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?

दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?
-गोविन्दराज नेपाल १४ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण अहिले संयुक्त अरब एमिरेट्स (युएई)मा चलिरहेको छ । विश्वकै चर्चित र स्टार खेलाडीको जमघट हुने लिगलाई नेपालीहरुले पनि निकै पछ्याइरहेका छन् । एकजना स्वदेशी क्रिकेटरको पनि उपस्थिति भएकाले नेपालीको अतिरिक्त चासो आईपीएलमा छ । नेपालका युवा स्टार सन्दीप लामिछाने लगातार...

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने
 । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर चल्ने भएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार दसैँंको समयमा करिव १ सय ५० जना कामदार निर्माणमा खटिनेछन् । अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका...

मुम्बईले चेन्नाईलाई १० विकेटले हरायो

मुम्बईले चेन्नाईलाई १० विकेटले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ । मुम्बईले एक विकेट पनि नगुमाइ १२.२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे । यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित...