असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी

असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी
भरत केसी रोल्पा वैशाख १७ शुक्रबार विहान रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ छापमा एक हुल मानिस जम्मा भएर छलफल गरिरहेका थिए । कतिले वडा पालिकामा सम्पर्क जोडिरहेका थिएँ त कतिले गाउँपालिकामा र कतिले पत्रकारलाई फोन गरेर बाली बोटको अनुगमन गरिदिन आउन अनुरोध गरिरहेका थिए । किसान जय बहादुर वस्नेतले ज्ञापन पत्र...
तिर्थराज ज्ञवाली बैशाख ११, मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भरिएको छ । राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो जस बमोजिम कुल ४...

दाङमा यातायात मजदुरले गरेको अनिश्चितकालिन बन्द खुल्यो

अग्रणी समाचारदाता १७ चैत,घोराही। दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा  बसेको बैठकले मंगलबार दिउसो एक बजेदेखि फिर्ता हुने निर्णय गरेको हो । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी यस्तो सहमति भएको हो । यातायात मजदुर, यातायात व्यवसायी...

अग्रगामी राष्ट्रवाद र नैतिकता

बंशी कुमार शर्मा समाजिक रुपान्तरणको लागि युवा वर्गले धर्म संस्कृति,परम्परालाई जगेर्ना गर्दै समय अनुसार परिवर्तन गर्नू पर्दछ । कुनै पनि परिवर्तन एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा...

आयोगले गर्याे सल्यानमा उपभोक्ता मावन अधिकारका लागि छलफल

सल्यान, ५ चैत । राष्ट्रिय मानव अधिकार आयोगले सल्यानमा उपभोक्ता मावन अधिकार विषयक छलफल र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको कपुरकोट गाउँपालिकामा बुधबार जनप्रतिनिधी, कर्मचारी, मानव अधिकारकर्मी, उपभोक्ता, पत्रकार तथा व्यापारी, व्यवसायीसंग छलफल गरेको हो । दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि र उपभोक्ताले गुणस्तरिय सेवाको उपभोग गर्न पाउनुपर्ने मौलिक...

प्रतिकार्यका लागि बबईमा सामग्री हस्तान्तरण

  हापुरे, ५ फागुन । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरिएको हो । बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ ।...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल र गाउँपालिका अध्यक्ष सेनवीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनविच विकास योजनाका विषयमा छलफल भएको छ । सल्यानको कपुरकोटमा भएको भेटमा  दाङ सल्यान सडकको दुरावस्थाका विषयमा छलफल भएको थियो । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेको सेनले योजना आयोगका उपाध्यक्ष कँडेलललाई राप्ती लोकमार्ग जीर्ण भइ यात्रा कष्टकर...

नेपाल शिक्षक संघ दाङको २३ औ जिल्ला प्रतिनिधि सभा सम्पन्न

  दाङ, फाल्गुन २३ । नेपाल शिक्षक दाङ जिल्ला कार्य समितिको २३ औ जिल्ला प्रतिनिधि सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको सभापतित्वमा सम्पन्न जिल्ला प्रतिनिधि सभाले नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र सचिव अर्थ पूर्ण बहादुर केसीले...

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली
तिर्थराज ज्ञवाली फागुन २२, सिसहनिया(देउखुरी दाङ) लुम्बिनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाईमा बच्चा जन्माउने आमा र नवजात शिसुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो । हालै एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरु बाट...

न्यायाधीश पत्नीको स्कुटरमा भेटियो ब्राउन सुगर

उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको...