कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण

कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण
  तिर्थराज ज्ञवाली माघ २७, मसुरीया(देउखुरी दाङ) कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुराउन राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समुह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो । मंगलवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष...

खसीबोकाको मूल्य किलोको ५५० तोकियो

खसीबोकाको मूल्य किलोको ५५० तोकियो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । विगतका बर्षमा च्याङ्ग्रासमेत बिक्री गर्ने कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागिय प्रमुख श्रीमणिराज खनालले आइतबार बसेको बैठकले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपियाँ...

बेरोजगारीको समस्या, दशैँमा पनि विदेशिनु पर्ने बाध्यता

बेरोजगारीको समस्या, दशैँमा पनि विदेशिनु पर्ने बाध्यता
स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास, अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौ-धौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट हुने [समय तालिकासहित]

कक्षा १२ को परिक्षा मंसिर ९ गतेबाट हुने [समय तालिकासहित]
कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बुधबार एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ। गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार...

आज दशैंको सातौं दिन: फूलपाती भित्र्याइँदै

आज दशैंको सातौं दिन: फूलपाती भित्र्याइँदै
कात्तिक ७ । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको...

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक
काठमाडौं, कात्तिक ६। अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको हो । चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा १६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ...

अबैध मदिरा बरामद गरी नस्ट

अबैध मदिरा बरामद गरी नस्ट
सल्यान कात्तिक ६ । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा...

बाँकेमा ५१ जना कोरोना संक्रमित डिस्चार्ज

बाँकेमा ५१ जना कोरोना संक्रमित डिस्चार्ज
बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र १५ महिला कोरोनामुक्त भएका हुन् ।यससँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब बाँकेका मात्र आइसोलेसनमा ५ सय ३४ जना र...

चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ

चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ
बाँके कार्तिक ६ । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो । तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका...

प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भेटवार्ता
काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्र्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीसँग गोयलको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा...