कोभिडमा अहोरात्र खट्ने ‘हिरो’लाई सम्मान, ‘जिरो’लाई खबरदारी

कोभिडमा अहोरात्र खट्ने ‘हिरो’लाई सम्मान, ‘जिरो’लाई खबरदारी
  मधुसुदन सुवेदी कहिलेकाहीँ लाग्छ, म किन लेखूँ ? छलछाम, जालझेल र तिगडमबाज, दलतन्त्र र गुटबन्दीको यो जमानामा मेरो विचार कसले सुन्छ ? सत्ता र विपक्षीको दोहोरीमा दर्शकदीर्घामा बसेको व्यक्तिको मधुरो तर वास्तविक आवाज कसले सुन्छ ? फेरि मनले मान्दैन र भन्छ, तिमीले अहिले नलेखे कहिले लेख्‍ने ? तिमीले समाजको यथार्थ र...

कोरोना न्यूनीकरणका लागि सतर्कता अपनाऔं

कोरोना न्यूनीकरणका लागि सतर्कता अपनाऔं
बंशी कुमार शर्मा गौतम २०७७ साल डर त्रासले बितेकोमा नया वर्ष २०७८ को शरुवात मै दोश्रो चरणमा देखा परेको कोरोना भाईरसले फेरी बिश्वलाई त्राहीत्राही बनाएको छ । कोरोनाको भ्याक्सीन आएपछि उत्साहित भएका जनता फेरि निरास भएका छन् । कोरोना भाइरस सक्रमण न्यूनीकरण भएको समाचार आएको केहि महिना नवित्दै संक्रमणले उग्र रुप...

अग्रगामी राष्ट्रवाद र नैतिकता

बंशी कुमार शर्मा समाजिक रुपान्तरणको लागि युवा वर्गले धर्म संस्कृति,परम्परालाई जगेर्ना गर्दै समय अनुसार परिवर्तन गर्नू पर्दछ । कुनै पनि परिवर्तन एकै चोटि गर्दा त्यसको असर समाजमा नराम्रो पर्न सक्छ । तसर्थ क्रान्तिकारी चिन्तन बोकेका युवाहरुले मुलुकको भविष्यको सोच राख्दै आर्थिक भौतिक समाजिक रुपान्तरणको लागि विभिन्न संगठनमा आस्था राखे पनि साझा...

साम्यबाद र समाजबाद नारामा सिमित

साम्यबाद र समाजबाद नारामा सिमित
बंशी कुमार शर्मा राजनीतिमा वादविवाद, तर्कवितर्क, पक्षविपक्ष, मतमतान्तर र विरोध हुनु स्वाभाविकै हो । यदि त्यसो भएन भने वास्तविक कुरा ओझेलमा पर्न सक्छ । त्यसैले कुनै पनि एजेण्डा तर्कवितर्क गरेर निस्कर्षमा जाने हो भने त्यो सही हुन सक्छ । तर मुलुकका कतिपय विषयहरु यस्ता पनि हुन्छन् जो विवादित नभई राष्ट्रिय सहमति...

“इको” राजनीति त्यागौं

“इको” राजनीति त्यागौं
बंशीकुमार शर्मा नेतृत्व वर्गको व्यवस्थापकीय असक्षमताको कारण नेपालको राजनीतिक तरङगीत भएको छ । शान्ति र स्थायीत्वकोलागि नेपाली जनताको चाहना पुरा हुन सकेन । नेपाली कांग्रेसको एकलौटि सरकारले पुरा कार्यकाल चलाउन नसकेर मध्याबधि निर्वाचनमा जानु प¥यो । त्यसपछि मुलुकले सशस्त द्धन्दको सामाना गर्नु प¥यो । सशस्त बिद्रोहबाट स्थापित नेता डां बाबुराम भट्टराईले पहिलो...

जयतु संस्कृतम् आन्दोलनमा मेरो बुझाई

बंशीकुमार शर्मा गौतम जयतु संस्कृतम् एक चेतनापूर्ण परिवर्तकारि आन्दोलनका रुपमा परिचित आन्दोलन हो । यो मुलतः राणाहरुको जाहानिया प्रबृत्ति र जनदमनको बिरुद्ध सल्किएको प्रजातान्त्रिक ब्यवस्थाका निमित केन्द्रित प्रथम बिद्यार्थी आन्दोलनका रुपमा परिचित छ । राणाहरुको स्वेच्छाचारी प्रवृत्ति, मनोगत निर्णय, जनताप्रति दासगत धारणा, शिक्षालाई नीजत्वमा निहितराख्ने मनसायका कारण उत्सृजित विद्रोहको स्वरुप हो जयतु...

राजनीतिक दलहरु मिल्नुको विकल्प छैन्

राजनीतिक दलहरु मिल्नुको विकल्प छैन्
  बंशी कुमार शर्मा मुलुक संक्रमणकालको दलदलमा फसिरहेको छ । राजनीतिक बेमेलबाट उत्पन्न राजनीतिक समस्याको परिणामले मुलुकलाई झन्झन् अप्ठ्यारोमा पार्दै लगेको छ । राजनीतिक दलहरुको बीचको आपसी खिचातानी, आरोप, प्रत्यारोप र आन्तरिक विवादले महत्वपूर्ण मुद्दाहरु त्यतिकै ओझेलमा परिरहेका छन् । सरकारले प्रभावकारी सेवा प्रदान गरिरहेको ढ्वाङ फुकिरहेको छ भने सत्ता पक्षको अर्को घटकले...

कसरी गर्ने हस्तलिखित ग्रन्थको संरक्षण?

कसरी गर्ने हस्तलिखित ग्रन्थको संरक्षण?
डा.विदुर भट्टराई:- नेपालमा हस्तलिखित ग्रन्थ परम्पराको इतिहास लामो छ। यस्ता हस्तलिखित ग्रन्थहरू धर्म, संस्कृति, इतिहास, भाषा, ज्ञान आदि वाहक सामग्रीका दृष्टिले महत्वपूर्ण छन्। यिनीहरूको अध्ययन तथा अनुसन्धानमार्फत देशको सामाजिक, सांस्कृतिक अवस्थाको वस्तुस्थिति बुझ्न सकिन्छ। त्यसैले यिनलाई देशकै आँखीझ्यालका रूपमा लिन सकिन्छ। नेपालको सन्दर्भमा यस्ता हस्तलिखित ग्रन्थहरू राष्ट्रिय अभिलेखालय, विभिन्न सरकारी, अर्धसरकारी वा...

किन भनियो राष्ट्रपतिलाई बडामहारानी ?

किन भनियो राष्ट्रपतिलाई बडामहारानी ?
  बबिता बस्नेत बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । निर्वाचनका लागि सुख–सुविधा छोडेर पहिला कोटेश्वरमा आउनुस् । चाबेल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्याथेँ, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि अलि भारी हुन्छ होला, यही रेखा लोप्चनलाई...

सञ्चार सिद्धान्तको आँखामा केपी ओलीको अद्भुत भाषणकला

सञ्चार सिद्धान्तको आँखामा केपी ओलीको अद्भुत भाषणकला
  चेतन अधिकारी- विवादै छैन– नेपालमा सर्वाधिक प्रभावशाली वक्ता–भाषणकर्ता केपी शर्मा ओली नै हो । उहाँको अभिव्यक्ति, प्रस्तुति, ज्ञान र बौद्धिकताको विरोधीहरुले पनि तारिफ नगरी सुखै छैन । ‘ओलीको बोली बन्दूकको गोली’ भन्ने गरिन्थ्यो केही वर्ष अगाडिसम्म । खासगरी माओवादीले हिँसा गरिरहेको बेला । हिँसाको काउन्टर ओलीले बोलीबाट गर्नुहुन्थ्यो । ओलीको बोली बन्दूकको...