असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी

असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी
भरत केसी रोल्पा वैशाख १७ शुक्रबार विहान रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ छापमा एक हुल मानिस जम्मा भएर छलफल गरिरहेका थिए । कतिले वडा पालिकामा सम्पर्क जोडिरहेका थिएँ त कतिले गाउँपालिकामा र कतिले पत्रकारलाई फोन गरेर बाली बोटको अनुगमन गरिदिन आउन अनुरोध गरिरहेका थिए । किसान जय बहादुर वस्नेतले ज्ञापन पत्र...

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात
दाङ, बैशाख १७ । दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा मा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले हालै एक कार्यक्रमकाबिच उदघाटन गर्नुभयो । पसलको उदघाटन...

घोषणापत्र अनुसार नै काम गर्छु – प्रधानमन्त्री ओली

घोषणापत्र अनुसार नै काम गर्छु – प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनावमा गरेका धेरै वाचा पूरा भएका र केही पूरा हुने क्रममा रहेको बताउनुभएको छ । शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले आफूले चुनावी घोषणापत्र नबिर्सेको बताउनुभएको हो । ‘मेरो घोषणापत्र र मेरा कामहरू मैले बिर्सेको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी...

दुई बर्षमा ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

काठमाडौं, फागुन १९ । पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । सरकारले आर्थिक अपराधमा संलग्न जोकोहीमाथि कार्वाही गर्न नीति लिएपछि राजस्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएपछि राजस्व अनुसन्धान विभागले कर छलीको कसुरमा ४७ अर्ब...

नेपाल र भारतका प्रमले संयुक्त उद्घाटन गर्नुहुने

नेपाल र भारतका प्रमले संयुक्त उद्घाटन गर्नुहुने
सञ्चिता घिमिरे काठमाडौँ, माघ २६ गते । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि...

राप्ती गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

राप्ती गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न
तिर्थराज ज्ञवाली माघ २६, मसुरीयाँ (देउखुरी दाङ) राप्ती गाउँपालिका दाङको सातौ गाउँसभा सम्पन्न भएको छ ।  नियमित हिउदे अधिबेशन अन्तरगत यस आर्थिक वर्षको मध्य समयमा सातौ गाउँसभा बसेको हो । आर्थिक वर्ष २०७७।७८ को राप्ती गाउँपालिकाका प्रस्तावित  संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ । “स्वास्थ्य...

क्रिष्टल चुरा पोते एडभान्स तालिमको उद्घाटन

क्रिष्टल चुरा पोते एडभान्स तालिमको उद्घाटन
लक्ष्मण गिरी दाङ घोराही चेम्बर अफ कमर्सको ब्यवस्थापन तथा घोराही उपमहानगरपालिका वडा नं १५ आयोजक रहेको सातदिने क्रिष्टल, मोतिका चुरापोते बनाउने एडभान्स तालिमको एक कार्यक्रम गरी उद्घाटन गरिएको छ। महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । सिप सिकौ आत्म निर्भर बनौ भन्ने मुल नाराका साथ  एडभान्स तालिमको आयोजना गरिएको घोराही...

आइपिओ भर्ने सवैलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट

आइपिओ भर्ने सवैलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट
३ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको छ । चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो । सो छुट पाउन सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा...

इन्फ्रास्ट्रक्चरको आईपीओले इतिहास रच्ने दाबी

इन्फ्रास्ट्रक्चरको आईपीओले इतिहास रच्ने दाबी
३ माघ, काठमाडौं । २०६४ सालमा कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गर्यो । कर्मचारीहरुका लागि छुट्टै १ हजार कित्तासम्म साधारण सेयर पाउने गरी आवेदन माग गरियो । कृषि विकास बैंकले त्यसबेला जति रकमको ओवेदन माग गरेको थियो त्यो भन्दा धेरैको आवेदन पर्यो । ‘त्यसबेला साढे २ लाख...

भट्टचनको यात्रा अब कता ?

भट्टचनको यात्रा अब कता ?
  ३ माघ, काठमाडौं । अघिल्लो साता प्रभु बैंकको सञ्चालक समितिमा दुई नयाँ अनुहार देखिए । बैंकको साधारण सभाबाट प्रमोद घिमिरे र रामेश्वर सापकोटा सञ्चालकमा चुनिए । यसअघि सञ्चालक रहेका ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः दोहोरिए । तर बैंकका अध्यक्ष रहेको देवीप्रकाश भट्टचन भने प्रभु बैंकबाट बाहिरिएका...