कोभिडमा अहोरात्र खट्ने ‘हिरो’लाई सम्मान, ‘जिरो’लाई खबरदारी

कोभिडमा अहोरात्र खट्ने ‘हिरो’लाई सम्मान, ‘जिरो’लाई खबरदारी
  मधुसुदन सुवेदी कहिलेकाहीँ लाग्छ, म किन लेखूँ ? छलछाम, जालझेल र तिगडमबाज, दलतन्त्र र गुटबन्दीको यो जमानामा मेरो विचार कसले सुन्छ ? सत्ता र विपक्षीको दोहोरीमा दर्शकदीर्घामा बसेको व्यक्तिको मधुरो तर वास्तविक आवाज कसले सुन्छ ? फेरि मनले मान्दैन र भन्छ, तिमीले अहिले नलेखे कहिले लेख्‍ने ? तिमीले समाजको यथार्थ र...

शिक्षणसंस्था चारदिन बन्द

अग्रणी समाचारदाता १७ चैत,घोराही । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो...

राप्तीमा चैत्र २० गते देखी हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी

राप्तीमा चैत्र २० गते देखी हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी
तिर्थराज ज्ञवाली चैत्र ४, मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते देखी हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ ।हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी स्वरुप पालिका स्तरिय योजना तर्जुमा गोष्ठी गरिएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाका नारायण राउतका अनुसार विगत वर्ष जस्तै यस वर्ष पनी नागरिकलाई हत्तिपाइले रोग बाट बचाउन औषधि...

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली

राप्तीका स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई उपाध्यक्ष कोसेली
तिर्थराज ज्ञवाली फागुन २२, सिसहनिया(देउखुरी दाङ) लुम्बिनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने आमालाई उपाध्यक्ष कोसली दिन थालिएको छ । राप्ती गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य ईकाईमा बच्चा जन्माउने आमा र नवजात शिसुलाई उपाध्यक्ष कोसली दिन थालिएको हो । हालै एक कार्यक्रमको आयोजना गरि लालमटिया र सिसहनिया स्वास्थ्य चौकीहरु बाट...

रक्तसञ्चार केन्द्रको उद्घाटन

रक्तसञ्चार केन्द्रको उद्घाटन
  लुम्वीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधवार लमहीमा रक्तसञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । आज लमहीमा आयोजीत एक कार्यक्रमका विच केन्द्रको भवन उदघाटन गरीएको हो । हाललाई लमही नगरपालिकाले सर्पदशं उपचार केन्द्रको लागी निर्माण गरेको भवनको माथिल्लो तलामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो । लमहीमा रक्त सञ्चार केन्द्रको छुट्टै भवन...

स्वास्थ्यमा जनताको पहुँच पुराउन प्रतिबद्ध छौ ः नगर प्रमुख चौधरी

स्वास्थ्यमा जनताको पहुँच पुराउन प्रतिबद्ध छौ ः नगर प्रमुख चौधरी
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सरकारले निर्दिष्ट गरेका स्वास्थ्य सेवाहरुलाई जनताको पहुँचमा स्थापित गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । स्वास्थ्य सेवा तथा सुबिधाहरु नगरिकलाई प्रदान गर्न आफुहरु तत्पर रहेको नगर प्रमुख चौधरीको भनाई छ । घोराही १५ उत्साह टोलमा शहरी स्वास्थ्य केन्द्रको आजभवन शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आधारभूत स्वास्थ्य...

८४ प्रतिशतले लगाए कोभिड-१९ खोप खोप

रुपन्देही । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत निर्धारित संख्यामध्ये लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले खोप लगाएका छन् । यस प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिड-१९ खोप लगाएका हुन् । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीका अनुसार खोप लगाउन संकलन गरिएका नामावलीमा गर्भवती र सानो...

२८ हजारलाई कोरोनाको खोप, कसैमा छैन साइड इफेक्ट

काठमाडौं । कोरोना भाइरस विरुद्धको ‘कोभसिल्ड’ खोप अभियानअन्तर्गत दोस्रो दिन ७७ वटै जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका छन् । हिजोदेखि खोप लगाएका कसैलाई पनि अहिलेसम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३,८४७, प्रदेश २ मा २,१६७४, बागमतीमा ११ हजार ४६१,...

नेपाल कोरोना नियन्त्रणमा सार्क मुलुकमै अग्रस्थानमा, कोभिड अस्पताल खाली

काठमाडौं । सार्क मुलुकमध्ये नेपाल सक्रिय कोरोना संक्रमितको संख्या कम हुनेमा अग्रस्थानमा देखिएको छ । पुष २६ गतेको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ छ । कुल संक्रमित मध्ये १ दशमलव ८ प्रतिशत सक्रिय संक्रमित छन् । जुन सार्क मुलुक मध्ये कै कम हो। नेपालमा कुल...

राप्ती प्रादेशिक अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु

राप्ती प्रादेशिक अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु
  २६-पुस / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिकमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । सीटी स्क्यान सेवाको आईतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् । अस्पतालमा सेवा सुरु भएसंगै अब सीटी स्क्यान सेवाकालागि तुलसीपुर भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड लागतमा उक्त...