चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै
    काठमाडौं । चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङग आइतबार नेपाल आउनुहुने भएको छ । उहाँको भ्रमण हुने घोषणा परराष्ट्र मन्त्रालयले आज बिहान एक विज्ञप्ति जारी गरेर गरेको हो । उहाँ वरियतामा पहिलो नम्बरका स्टेट काउन्सिलर हुनुहुन्छ । त्यस अर्थमा पनि उहाँको भ्रमणलाई महत्वसाथ हेरिएको छ । नेपाल चीन दौत्य सम्बन्ध...

किमाथांका नाका निरीक्षण गर्न प्रधानमन्त्री ओली सङ्खुवासभा जानुहुँदै

काठमाडौं, २६ कात्तिक-  प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदै हुनुहुन्छ। चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र  किमाथांका नाका निरीक्षणका  लागि प्रधानमन्त्री ओली संखुवासभा जना लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण...

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने

गौतम बुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा पनि नरोकिने
 । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर चल्ने भएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार दसैँंको समयमा करिव १ सय ५० जना कामदार निर्माणमा खटिनेछन् । अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका...

होसियार बनौं, सामान्य रुघाखोकी मात्र होइन कोरोना

होसियार बनौं, सामान्य रुघाखोकी मात्र होइन कोरोना
रामचन्द्र न्यौपाने देश अहिले कोरोनाको महामारीबाट आक्रान्त छ। कोरोनाकै  कारण ज्यान गुमाउनेको संख्या सात सय नाघिसक्यो भने नयाँ संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। पछिल्ला दिनहरूमा सार्वजनिक सवारी साधन तथा पसलहरू पूर्ण रूपमा सञ्चालनमा आउनु र दसैं नजिकिँदै गर्दा सहर–बजारमा मानिसको भीडभाड बढ्दै जानु यसका मुख्य कारण बनेका छन्। अहिले...