माधव पक्षीय सांसद हिराचन्द्र केसीले राजीनामा नदीने

माधव पक्षीय सांसद हिराचन्द्र केसीले  राजीनामा नदीने
दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताउनु भएको छ । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताउनुभयो । ‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका...

असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी

असिनाले सक्यो, किसानको करोडौं मुल्यको तरकारी
भरत केसी रोल्पा वैशाख १७ शुक्रबार विहान रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ छापमा एक हुल मानिस जम्मा भएर छलफल गरिरहेका थिए । कतिले वडा पालिकामा सम्पर्क जोडिरहेका थिएँ त कतिले गाउँपालिकामा र कतिले पत्रकारलाई फोन गरेर बाली बोटको अनुगमन गरिदिन आउन अनुरोध गरिरहेका थिए । किसान जय बहादुर वस्नेतले ज्ञापन पत्र...

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात
दाङ, बैशाख १७ । दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा मा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले हालै एक कार्यक्रमकाबिच उदघाटन गर्नुभयो । पसलको उदघाटन...
तिर्थराज ज्ञवाली बैशाख ११, मसुरीया(देउखुरी दाङ) राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भरिएको छ । राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो जस बमोजिम कुल ४...

धरहरा वैशाख ११ मा

धरहरा वैशाख ११ मा
काठमाडौं । धरहरा वैशाख ११ उद्घाटन हुने भएको छ । २०७२ सालको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गर्ने भएका हुन् । ६ वर्षअघि भूकम्प आएर धरहरा ढलेको ठिक ६ वर्षमा यसको नयाँ स्वरुपमा धरहरा बनाइएको छ । पुनर्निमाण प्राधिकरणका सीइओ सुशील...

बसपार्कका टिकट काउन्टर बन्द

बसपार्कका टिकट काउन्टर बन्द
काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने भएको छ । आगामी बुधबार (वैशाख १ गते)देखि बन्द हुने भएको हो । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा विकास गर्नका लागि केही समयका लागि बन्द गर्न लागिएको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई...

समानुपातिक सांसदमा जानकीदेवी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहनुभएकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो । दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन ।...

शिक्षणसंस्था चारदिन बन्द

अग्रणी समाचारदाता १७ चैत,घोराही । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो...

दाङमा यातायात मजदुरले गरेको अनिश्चितकालिन बन्द खुल्यो

अग्रणी समाचारदाता १७ चैत,घोराही। दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा  बसेको बैठकले मंगलबार दिउसो एक बजेदेखि फिर्ता हुने निर्णय गरेको हो । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी यस्तो सहमति भएको हो । यातायात मजदुर, यातायात व्यवसायी...

यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले साबिक नेकपाको विभाजनकै बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहितको २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नाम तल्लो तहमा पठाएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक निर्णय तल्लो तहका कमिटीहरुमा अन्तर पार्टी निर्देशनका रुपमा पठाउँदै एमालेले सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को...