माधव पक्षीय सांसद हिराचन्द्र केसीले राजीनामा नदीने

माधव पक्षीय सांसद हिराचन्द्र केसीले  राजीनामा नदीने
दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताउनु भएको छ । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताउनुभयो । ‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका...

समानुपातिक सांसदमा जानकीदेवी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहनुभएकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो । दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन ।...

यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले साबिक नेकपाको विभाजनकै बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहितको २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नाम तल्लो तहमा पठाएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक निर्णय तल्लो तहका कमिटीहरुमा अन्तर पार्टी निर्देशनका रुपमा पठाउँदै एमालेले सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को...

यी हुन डेन्जर जोनका सभाषदहरु

यी हुन डेन्जर जोनका सभाषदहरु
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसद तथा उम्मेदवारहरूको सूची हेरफेर गर्ने र आवश्यक पत्राचारको अधिकारसमेत अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि समानुपातिक सांसदहरूबीच खैलाबैला हुन थालेको छ । नेकपा विभाजनमा प्रचण्ड-माधव पक्षमा लागेका र पुन.स्थापनापछि एमाले बनेका माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधिसभामा ३८ जना थिए । यसबीचमा कृष्णभक्त पोखरेल,...

घोषणापत्र अनुसार नै काम गर्छु – प्रधानमन्त्री ओली

घोषणापत्र अनुसार नै काम गर्छु – प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनावमा गरेका धेरै वाचा पूरा भएका र केही पूरा हुने क्रममा रहेको बताउनुभएको छ । शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले आफूले चुनावी घोषणापत्र नबिर्सेको बताउनुभएको हो । ‘मेरो घोषणापत्र र मेरा कामहरू मैले बिर्सेको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी...

ह्याप्पी बर्थ डे माधव कमरेड

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा हिजो फैसला सुनाएपछि चर्चामा हुनुहुन्छ माधवकुमार नेपाल । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ । आफ्नो लागि स्तब्धकारी फैसला आउँदा संयोगले माधव नेपाल जन्मदिनको खुशीयाली मुडमा हुनुहुन्थ्यो । पार्टीका नेता(कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए ।...

अदालतको फैसला मान्छौं –प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली

अदालतको फैसला मान्छौं –प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मानेर अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ । संसद भवनमा केहीबेर बसेर बाहिरिने क्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै ओलीले अदालतले जे फैसला गरेको छ त्यसलाई मान्ने बताउनुभयो । ओलीले भन्नुभयो, ‘हामीले हिजो पनि सर्वोच्च अदालतको फैसला मानेका हौं र अब...

‘मेलम्चीको कुरा चल्दा मेरो कपाल कालै थियो’ प्रधानमन्त्री

‘मेलम्चीको कुरा चल्दा मेरो कपाल कालै थियो’ प्रधानमन्त्री
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पुरा भएको बताउनु भएको छ । आज शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा खसाल्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले सो कुरा बताउनुभएको हो । कुरा भएको त धेरै भयो,’ ओलीले भन्नुभयो, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पुरा हुँदा मेरो...

नेकपा संसदीय दलको बैठक सकियो, आज ११५ सांसदको उपस्थिति

  काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सचेतक शान्ता चौधरीले बताउनुभयो । संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरूलाई...

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु

काठमाडौं । नेपाल सरकार र विद्रोही नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा विच आज औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको वार्ता आजवाट शुरु भएको हो । सरकारी वार्ताटोलीमा गृहमन्त्री राम बहादुर थापा र डा राजन भट्टराई रहनुभएको छ । यसैगरी विप्लवको तर्फवाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा...